२६ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न प्रचण्ड शीतल निवास पुगेका थिए ।
भेटमा समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ ।