२७ बैशाख, काठमाडौं । पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ । भारतले आक्रमण गरेको भन्दै पाकिस्तानले प्रत्याक्रमणको घोषणा गरेको हो ।
पाकिस्तानको सरकारी टेलिभिजन र सेनाका पब्लिक रिलेसन विभागले यसका जानकारी गराएको हो ।पाकिस्तानले प्रत्याक्रमणको नाम ‘अपरेसन बानयन मर्सस’ राखेको छ।