|  

पाकिस्तानले पनि सुरु गर्‍यो भारतीय सैन्यस्थलमा आक्रमण 

२७ बैशाख, काठमाडौं । पाकिस्तानी सेनाले भारतीय सैन्य स्थलहरूमा आक्रमण सुरु गरेको घोषणा गरेको छ । 

भारतले पाकिस्तानको तीन वायुसेना केन्द्रहरूमा आक्रमण गरेपछि प्रतिक्रियास्वरूप पाकिस्तानी सेनाले भारतमाथि युद्ध विमानबाट हावाबाट जमिनमा मिसाइल प्रयोग गरेको छ ।