|  

बाजुरामा कुपोषणका कारण दुई महिनाकी शिशुको मृ#त्यु

२७ बैशाख, काठमाडाैं ।  बाजुरामा कुपोषणका कारण दुई महिनाकी शिशुको मृत्यु भएको छ ।

जगन्नाथ गाउँपालिका–२ मल्लोहुनी बस्ने भावना बिष्टकी २ महिनाकी छोरीको कुपोषणका कारणले मृत्यु हो । 
मृतक बालिका कुपोषणसँगै अन्य रोगको संक्रमणमा थिइन् ।

गम्भीर अवस्थामा अस्पताल पुर्‍याइएकी उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।