|  

काठमाडौंको मखनटोलमा आगलागी

३१ बैशाख, काठमाडौं ।  काठमाडौंको मखन टोलमा आगलागी भएको छ ।

महानगरको वडा नम्बर २४ स्थित मखन टोल महादेव चोकमा रहेको एक घरमा आगलागी भएको हो ।

काठमाडौं महानगर र ललितपुर महानगरकाको दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ ।