|  

प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक

३१ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

बैठक राति ८ बजे प्रधानमन्त्रीको सरकारी कार्यालय बालुवाटारमा बस्नेछ । बैठकमा नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिको सदस्य नियुक्त गर्ने सम्भावना छ ।