३१ बैशाख, काठमाडौं । बागबजारमा एक युवतीको हत्या भएको छ । हत्या आरोपमा एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धादिङ घर भएका रामचन्द्र पन्त रहेको छन् । प्रहरी स्रोतका अनुसार उनी पूर्वसैनिक हुन् ।
घटना गत चैत ११ गतेको रहेको प्रहरीले जनाएको छ । पन्तलाई भने मंगलबार मात्रै प्रहरीले पक्राउ गरेको हो । मृत महिला विवाहित हुन् ।